हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

परमेश्वरको कार्यप्रणाली

विटनेस लीद्वाराको

समूह दुई, तेस्रो पुस्तक, २२४ पृष्ठहरू ।

निःशुल्क ख्रीष्टियान पुस्तक - परमेश्वरको कार्यप्रणाली निःशुल्क ख्रीष्टियान पुस्तक - परमेश्वरको कार्यप्रणाली

के तपाईंले परमेश्वरको चाहना, उहाँको योजना, र केन्द्रीय काम के हुन् भनी जान्नुहुन्छ ? तिनीहरू परमेश्वरको कार्यप्रणालीका भागहरू हुन् । यो प्रचुर पुस्तकमा, विटनेस लीले बाइबलको केन्द्रीय प्रकाश र कसरी हामीले उहाँको उन्नत योजनाको पूर्णताको निम्ति ख्रीष्टसित व्यवहारिक रूपमा सहकार्य गर्न सक्छौं भनी प्रकाश पार्दछ ।

  • परमेश्वरको कार्यप्रणाली मानिसभित्र प्रवेश गर्ने उहाँको हृदयको चाहनाको कार्यान्वयन गराइ हो ।
  • उहाँको योजनाको परमेश्वरको कार्यान्वयन गराइ कसरी आज हामीसँग सम्बन्धित छ भनी थाहा पाउनुहोस् ।
  • तपाईंको हृदय, प्राण, आत्मा, र सम्पूर्ण अस्तित्व प्रभुलाई खुल्ला पार्नुभएर प्रभुको चाहनासित सहकार्य गर्न शुरू गर्नुहोस् ।
  • परमेश्वरको वासस्थानको निर्माण—परमेश्वरको कार्यप्रणालीको आखिरी समापन—को निम्ति सामूहिक, शरीर जीवन कसरी अनुभव गर्ने भनी पत्ता लगाउनुहोस् ।

पछाडीको आवरण

“१९२७ मा वाचमेन नीले ख्रीष्टियान बढाइ र उन्नतिबारेको उनको आत्मिक उत्कृष्ट कृति, आत्मिक मानिसलाई प्रकाशित गरे । त्यस पुस्तकमा नीले तिनीहरूका आत्मिक जीवनमा उन्नति गर्न विश्वासीहरूको निम्ति केन्द्रीय र अत्यावश्यक प्रकाशझैं मानिस तीन भागहरू—आत्मा र प्राण र शरीर—ले रचना गरिन्छ भन्ने सरल बाइबलीय सत्यलाई प्रस्तुत गर्दछ । परमेश्वरको कार्यप्रणालीमा नीको सबभन्दा नजिक र एकदमै भरोसायोग्य सहकर्मी, विटनेस लीले, बाइबलको केन्द्रीय प्रकाश—कि परमेश्वरले मण्डलीमा उहाँको पूर्ण अभिव्यक्तिको निम्ति उहाँ स्वयमलाई मानिसभित्र वितरण गर्न चाहनुहुन्छ—लाई खुल्ला पार्नको निम्ति यस जगमाथि निर्माण गर्छन् । परमेश्वरको कार्यप्रणालीमा लीले परमेश्वरीय त्रिएकताको चलाइलाई प्रकाश पार्दछ र विश्वासीहरूलाई उहाँको अनन्त योजनाको पूर्णताको निम्ति उहाँसँग सहकार्य गर्ने व्यवहारिक मार्गहरू दिँदछ ।”

विषयसूचि

  1. त्रिएक परमेश्वरको कार्यप्रणाली
  2. सर्व–पर्याप्त आत्मा
  3. परमेश्वरीय आत्माको निवास
  4. भित्र वास गर्नुहुने आत्माको चाबी
  5. परमेश्वरका व्यक्तित्वहरू र मानिसका भागहरू
  6. भित्रिय र गुप्त भागहरू
  7. भित्रिय र गुप्त भागहरूको कार्य
  8. हृदय र आत्मालाई निराकरण गर्नु
  9. प्राणलाई निराकरण गर्नु
  10. हाम्रा भित्रिय र गुप्त भागहरूको खनाइ
  11. प्राणबाट आत्मालाई खुट्ट्याउनु
  12. मानिस र दुई रूखहरू
  13. क्रूस र प्राण जीवन
  14. क्रूसको सिद्धान्त
  15. पुनरुत्थानको सिद्धान्त
  16. पुनरुत्थानका प्रचुरताहरू
  17. जीवनको सङ्गति र जीवनको चेतना
  18. आत्माको अभ्यास र यसभित्रको प्रवेश गराइ
  19. हाम्रो आत्मामा हुनुहुने गुप्त ख्रीष्ट
  20. त्रिपक्षीय मानिस र मण्डली
  21. परमेश्वरको वास गर्ने स्थानको निर्माण
  22. परमेश्वरको निर्माणको आवरण
  23. मण्डली—परमेश्वर देहमा प्रकटित हुनु
  24. परमेश्वरको कार्यप्रणालीको निशानाको दर्शन


अरूहरूसित शेयर गर्नुहोस्