रेमा साहित्य वितरकहरूलाई दान दिनुहोस्

रेमा साहित्य वितरकहरूलाई दान दिनुहोस्—हाम्रा वितरण प्रयासहरू तपाईंहरूका दानहरूद्वारा सम्भव हुन्छन्

रेमा साहित्य वितरकहरूलाई दान दिनुहोस्


PayPal

तपाईंको अनलाइन दान यहाँ गर्नुहोस्

एक–पटकको दान अथवा घरिघरि गर्ने दान

अथवा

Paypal: donations@rhemabooks.org–दान पठाउने सहायताको निम्ति, PayPal वेबसाइट मा हेर्न जानुहोस्


दान दिने अझ बढी तरीकाहरूको निम्ति हामीलाई सम्पर्क गर्नुहोस् ।

donations@rhemabooks.org

Mail
Rhema
P. O. Box ३१६५१
वालिङफोर्ड स्टेशन
सिटल, डब्लूए ९८१०३
यूएस्ए

रेमा संयुक्त राज्य अमेरिका, वासिङ्टन स्टेटमा १९८२ मा स्थापित लाभरहित निगम हो । रेमाको लागि योगदानहरू यू. यस्. अनुसार भ्याट कटौतीपूर्ण हुन्छन् । आन्तरिक राजस्व नियमावली धारा ५०१ (ग) (३) । सञ्चालकहरूको स्वतन्त्र समिति छ जसले रेमाका वित्तहरूको नियन्त्रण गर्दछ । रेमाको ख्रीष्टियान साहित्य वितरणमा आबद्ध भएका संसारभरि १० भन्दा बढी देशहरूमा कर्मचारीहरू छन् ।

सबै दानहरूको सराहना गरिन्छन् र बाइबल र ख्रीष्टियान साहित्य वितरण गर्न र सहायक क्रियाकलापहरूको भार बहन गर्न प्रयोग गरिन्छन्, जस्तो कि सम्मेलनहरू र सेमिनारहरू आयोजना गर्नु, जसले पाठकहरूलाई बाइबलमा अटाइएका सत्यहरू बुझ्न र अनुभव गर्न सहायता गर्दछ ।

तपाईंको व्यक्तिगत जानकारी व्यापारिक उद्देश्यहरूको लागि खुल्ला गरिनेछैन वा अरू सङ्घसंस्थाहरूसित बाँड्नेछैन ।

अरूहरूसित शेयर गर्नुहोस्