हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

गोप्यता नीति

यो गोप्यता नीतिले कसरी रेमा साहित्य वितरकहरूले यो वेबसाइट प्रयोग गरिरहेको बेला तपाईंले उपलब्ध गराउने कुनै जानकारीलाई उपयोग र संरक्षण गर्नेछ भनी जानकारी दिँदछ । नोट गर्नुहोस् कि यो नीति परिवर्तन हुन सक्छ, त्यसैले तपाईंले यो पृष्ठलाई तपाईंको कुनै पनि परिवर्तनसित खुशी हुनुहुन्छ भनी निश्चय गर्न समय–समयमा जाँच गर्न सक्नुहुनेछ । यो नीति जनवरी १, २०११ बाट प्रभावकारी हुन्छ ।

हामीले के बटुल्छौं
यो वेबसाइटको तपाईंको प्रयोग सुधार गर्न र निःशुल्क पुस्तकका मागहरू पूरा गर्ने अनुमति दिन, निम्न थोकहरू बटुल्न सकिनेछ: चिताएको भाषा, देशलगायत नाउँ र पत्राचार गर्ने ठेगाना, र वैध इमेल ठेगाना ।

कसरी हामी संरक्षण गर्छौं
हामी तपाईंको जानकारी सुरक्षित छ भनी निश्चय गर्न कटिबद्ध छौं । हामीले अनलाइन बटुल्ने जानकारी सुरक्षित पार्न भौतिक, इलेक्ट्रनिक र प्रबन्धबीच कार्यविधिलाई कार्यान्वयन गरेका छौं । हामीले प्रयोजनीय कानूनले अनिवार्य नगरिञ्जेलसम्म, कुनै पनि स्थितिमा तेस्रो पक्षहरूलाई तपाईंको व्यक्तिगत जानकारी बेच्ने, वितरण गर्ने वा ठेक्कामा दिनेछैनौं ।

कसरी तपाईंले प्रतिक्रिया दिन सक्नुहुन्छ
तपाईंले हामीले तपाईंबारे राखिराखेको व्यक्तिगत जानकारीका विस्तृत कुराहरू अनुरोध गर्न सक्नुहुनेछ । यदि तपाईंले कुनै पनि जानकारी बेठीक छ वा कुनै सम्झौताविना नै पेश गरिएको छ भनी विश्वास गर्नुहुन्छ भने, कृपया त्यो समस्यालाई सच्चाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस् । यदि तपाईंले अघि नै मागको निम्ति तपाईंको जानकारी पेश गर्नुभएको छ भने, तपाईंले स्वयमलाई हाम्रा अभिलेखहरूबाट हटाउन पछिल्लो समयमा अनुरोध गर्न सक्नुहुनेछ ।

हामी कसरी कुकीहरूलाई प्रयोग गर्छौं
कुकी एउटा सानो फाइल हो कि वेब साइटहरूले खास साइटबारे प्राथमिकताहरू सम्झनालाई प्रयोग गर्न सक्छन् । हामी तपाईंको भाषा प्राथमिकता अभिलेख राख्नलाई मात्र कुकीहरू प्रयोग गर्छौं । यो कुकीले तपाईंलाई अद्वितीय रूपमा चिनारी गर्नको लागि कुनै कुरा भण्डारण गर्नेछैन ।

कहाँ यो नीति लागू हुन्छ
हाम्रो वबेसाइटले अभिरुचिका अरू ठाउँहरूसँगका लिङ्कहरू समाविष्ट गर्न सक्नेछन् । यी लिङ्कहरूलाई छनौट गर्नुभएर, तपाईंले यो साइटलाई प्रभावकारी रूपमा छोडी गइहाल्नुहुनेछ र त्यस उप्रान्त हाम्रो गोप्यता नीतिमुनि पर्नु पर्दैन । तपाईंले सन्देह भएको खण्डमा वेबसाइटसित प्रयोजनीय गोप्यता कथन पुनरावलोकन गर्न सावधानी अपनाउनुपर्दछ ।