गोप्यता नीति

यो गोप्यता नीतिले कसरी रेमा साहित्य वितरकहरूले यो वेबसाइट प्रयोग गरिरहेको बेला तपाईंले उपलब्ध गराउने कुनै जानकारीलाई उपयोग र संरक्षण गर्नेछ भनी जानकारी दिँदछ । नोट गर्नुहोस् कि यो नीति परिवर्तन हुन सक्छ, त्यसैले तपाईंले यो पृष्ठलाई तपाईंको कुनै पनि परिवर्तनसित खुशी हुनुहुन्छ भनी निश्चय गर्न समय–समयमा जाँच गर्न सक्नुहुनेछ । यो नीति जनवरी १, २०११ बाट प्रभावकारी हुन्छ ।

हामीले के बटुल्छौं
यो वेबसाइटको तपाईंको प्रयोग सुधार गर्न र निःशुल्क पुस्तकका मागहरू पूरा गर्ने अनुमति दिन, निम्न थोकहरू बटुल्न सकिनेछ: चिताएको भाषा, देशलगायत नाउँ र पत्राचार गर्ने ठेगाना, र वैध इमेल ठेगाना ।

कसरी हामी संरक्षण गर्छौं
हामी तपाईंको जानकारी सुरक्षित छ भनी निश्चय गर्न कटिबद्ध छौं । हामीले अनलाइन बटुल्ने जानकारी सुरक्षित पार्न भौतिक, इलेक्ट्रनिक र प्रबन्धबीच कार्यविधिलाई कार्यान्वयन गरेका छौं । हामीले प्रयोजनीय कानूनले अनिवार्य नगरिञ्जेलसम्म, कुनै पनि स्थितिमा तेस्रो पक्षहरूलाई तपाईंको व्यक्तिगत जानकारी बेच्ने, वितरण गर्ने वा ठेक्कामा दिनेछैनौं ।

कसरी तपाईंले प्रतिक्रिया दिन सक्नुहुन्छ
तपाईंले हामीले तपाईंबारे राखिराखेको व्यक्तिगत जानकारीका विस्तृत कुराहरू अनुरोध गर्न सक्नुहुनेछ । यदि तपाईंले कुनै पनि जानकारी बेठीक छ वा कुनै सम्झौताविना नै पेश गरिएको छ भनी विश्वास गर्नुहुन्छ भने, कृपया त्यो समस्यालाई सच्चाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस् । यदि तपाईंले अघि नै मागको निम्ति तपाईंको जानकारी पेश गर्नुभएको छ भने, तपाईंले स्वयमलाई हाम्रा अभिलेखहरूबाट हटाउन पछिल्लो समयमा अनुरोध गर्न सक्नुहुनेछ ।

हामी कसरी कुकीहरूलाई प्रयोग गर्छौं
कुकी एउटा सानो फाइल हो कि वेब साइटहरूले खास साइटबारे प्राथमिकताहरू सम्झनालाई प्रयोग गर्न सक्छन् । हामी तपाईंको भाषा प्राथमिकता अभिलेख राख्नलाई मात्र कुकीहरू प्रयोग गर्छौं । यो कुकीले तपाईंलाई अद्वितीय रूपमा चिनारी गर्नको लागि कुनै कुरा भण्डारण गर्नेछैन ।

कहाँ यो नीति लागू हुन्छ
हाम्रो वबेसाइटले अभिरुचिका अरू ठाउँहरूसँगका लिङ्कहरू समाविष्ट गर्न सक्नेछन् । यी लिङ्कहरूलाई छनौट गर्नुभएर, तपाईंले यो साइटलाई प्रभावकारी रूपमा छोडी गइहाल्नुहुनेछ र त्यस उप्रान्त हाम्रो गोप्यता नीतिमुनि पर्नु पर्दैन । तपाईंले सन्देह भएको खण्डमा वेबसाइटसित प्रयोजनीय गोप्यता कथन पुनरावलोकन गर्न सावधानी अपनाउनुपर्दछ ।