उपयोगका शर्तहरू

रेमा साहित्य वितरकहरू वेबसाइटमा स्वागत छ । यो साइटलाई प्रयोग गर्नुभएर, तपाईंले उपयोगका निम्नलिखित शर्तहरूअनुसार पालना गर्न सहमति जनाइरहनुहुन्छ । यदि तपाईंसित यी शर्तहरूबारे कुनै प्रश्नहरू छन् भने, हामी तपाईंलाई सम्पर्कहरू पृष्ठमा सूचिकृत गरिएका सन्देशहरूमा हामीलाई सम्पर्क गर्न तपाईंलाई स्वागत छ ।

विषयवस्तुहरू
यो वेबसाइटका पृष्ठहरूका विषयहरू तपाईंको सामान्य जानकारी र प्रयोगको निम्ति मात्र हुन् । योचाहिँ विनासूचना परिवर्तन हुन्छ । न त हामी न कुनै तेस्रो पक्षहरूले कुनै खास उद्देश्यको निम्ति यो वेबसाइटमा भेट्टाएको वा प्रस्तुत गरेको जानकारी र सामग्रीहरूको परिशुद्धता, समयोचितता, कार्य सम्पादन, सम्पूर्णता वा अनुकूलताको सम्बन्धमा कुनै वारेन्टी वा जमानत प्रदान गर्छन् । तपाईंले यस्तो जानकारी र सामग्रीहरू अशुद्धताहरू वा त्रुटिहरू समाविष्ट हुन सक्नेछन् भनी कबुल गर्नुहुन्छ र हामी विशेष रूपले कानुनद्वारा अनुमति दिइएको पूर्ण हदसम्मै कुनै यस्तो अशुद्धिहरू वा त्रुटिहरूको निम्ति दायित्वलाई बर्जित गर्छौं ।

नक्सा
हामीले यो साइटलाई १०२४×७६८ मटिनर डिस्प्लेको निम्ति ढाँचा तयार पारेका छौं । त्यसको अतिरिक्त, जबकि यो साइटले अरू ब्राउजरहरूसँग राम्ररी काम गर्न सक्ला, हामीले माइक्रोसफ्ट इन्टरनेट इक्सप्लोरर ८.० को निम्ति यो साइटको कार्यशीलतालाई अनुकूलतामा पारेका छौं ।

मागहरू र गोप्यता
गोप्यताका पूरा शर्तहरू अलग्गै रूपमा पोष्ट गरिएको गोप्यता कथनमा व्यवस्थित रूपमा मिलाएर राखिएका छन् । छोटकारीमा, तपार्इंको व्यक्तिगत जानकारी निःशुल्क साहित्यको निम्ति अनुरोधहरूलाई प्रक्रिया अघि बढाउन र यसलाई सही क्रममा प्राप्त गरिएको छ भनी निश्चित पार्न मात्र अनिवार्य हुन्छ । मागहरू उपलब्धता र उपयुक्त पत्राचार जानकारीको आधारमा प्रक्रिया अघि बढाइन्छ । केही मामिलाहरूमा, मागहरू लागत, कानूनी निषेदहरू, अन्तर्राष्ट्रिय विवादहरू, भन्सार शुल्क कानून र अरू कारकतत्वहरूको कारणले खास प्रयोजनहरूको निम्ति परिपूर्ण हुन सक्दैन । यी कारकतत्वहरू सूचनाविना नै परिवर्तन हुन सक्छन् ।

कपिराइट
यो वेबसाइटले रेमा साहित्य वितरकहरूद्वारा स्वामित्वमा लिइएका वा यसलाई इजाजतपत्र दिइएको सामग्रीलाई समाविष्ट गर्दछ । यो सामग्रीले लोगस, पाठ्यक्रमहरू, र प्रशंसा पत्रहरू लगायत, ढाँचा, नक्सा, हेराइ, आकृति र ग्राफिक्सहरूलाई समाविष्ट गर्दछ, तर यी कुराहरूतर्फ पावन्दी छैन । पुनरुत्पादन निष्पक्ष प्रयोग बन्दोबस्तहरू अनुसारबाहेक, सबै साधनहरूद्वारा प्रतिबन्दहरू गरिन्छ । यो वेबसाइटको अनाधिकृत प्रगोगले विनाशहरूको निम्ति दाबी गर्ने कारण हुन र/वा आपराधिक उलङ्घन हुन सक्नेछन् ।

दायित्व
यो वेबसाइटमा भएका कुनै पनि जानकारी वा सामग्रीहरूको तपाईंको प्रयोग सम्पूर्ण रूपमा तपाईंको आफ्नै जोखिममा हुन्छ, जसको निम्ति रेमा साहित्य वितरकहरू वा यसका प्रतिनिधिहरू जवाफदेही हुनेछैन । यो वेबसाइटमार्फत उपलब्ध कुनै उत्पादनहरू, सेवाहरू वा जानकारी तपाईंका खास मागहरू पूर्ति गर्छन् भनी सुनिश्चित पाउनु तपाईंको आफ्नै उत्तरदायित्व हुनेछ । समय–समयदेखि यो वेबसाइटले अरू वेबसाइटहरूसँगका लिङ्कहरूलाई पनि समाविष्ट गर्न सक्नेछ । यी लिङ्कहरू अझ बढी जानकारी प्रदान गर्न तपाईंको सुविधाको निम्ति प्रदान गरिन्छन् । हामीसित लिङ्क गरिएका वेबसाइट(हरू) को विषयवस्तुको निम्ति कुनै उत्तरदायित्व छैन । यो वेबसाइटको तपाईंको प्रयोग र वेबसाइटको यस्तो प्रयोगको कारणले उत्पन्न कुनै पनि विवाद वासिङ्टन स्टेट र संयुक्त राज्य अमेरिकाका कानूनहरू अधिनस्थ हुन्छन् ।