हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

उपयोगका शर्तहरू

रेमा साहित्य वितरकहरू वेबसाइटमा स्वागत छ । यो साइटलाई प्रयोग गर्नुभएर, तपाईंले उपयोगका निम्नलिखित शर्तहरूअनुसार पालना गर्न सहमति जनाइरहनुहुन्छ । यदि तपाईंसित यी शर्तहरूबारे कुनै प्रश्नहरू छन् भने, हामी तपाईंलाई सम्पर्कहरू पृष्ठमा सूचिकृत गरिएका सन्देशहरूमा हामीलाई सम्पर्क गर्न तपाईंलाई स्वागत छ ।

विषयवस्तुहरू
यो वेबसाइटका पृष्ठहरूका विषयहरू तपाईंको सामान्य जानकारी र प्रयोगको निम्ति मात्र हुन् । योचाहिँ विनासूचना परिवर्तन हुन्छ । न त हामी न कुनै तेस्रो पक्षहरूले कुनै खास उद्देश्यको निम्ति यो वेबसाइटमा भेट्टाएको वा प्रस्तुत गरेको जानकारी र सामग्रीहरूको परिशुद्धता, समयोचितता, कार्य सम्पादन, सम्पूर्णता वा अनुकूलताको सम्बन्धमा कुनै वारेन्टी वा जमानत प्रदान गर्छन् । तपाईंले यस्तो जानकारी र सामग्रीहरू अशुद्धताहरू वा त्रुटिहरू समाविष्ट हुन सक्नेछन् भनी कबुल गर्नुहुन्छ र हामी विशेष रूपले कानुनद्वारा अनुमति दिइएको पूर्ण हदसम्मै कुनै यस्तो अशुद्धिहरू वा त्रुटिहरूको निम्ति दायित्वलाई बर्जित गर्छौं ।

नक्सा
हामीले यो साइटलाई १०२४×७६८ मटिनर डिस्प्लेको निम्ति ढाँचा तयार पारेका छौं । त्यसको अतिरिक्त, जबकि यो साइटले अरू ब्राउजरहरूसँग राम्ररी काम गर्न सक्ला, हामीले माइक्रोसफ्ट इन्टरनेट इक्सप्लोरर ८.० को निम्ति यो साइटको कार्यशीलतालाई अनुकूलतामा पारेका छौं ।

मागहरू र गोप्यता
गोप्यताका पूरा शर्तहरू अलग्गै रूपमा पोष्ट गरिएको गोप्यता कथनमा व्यवस्थित रूपमा मिलाएर राखिएका छन् । छोटकारीमा, तपार्इंको व्यक्तिगत जानकारी निःशुल्क साहित्यको निम्ति अनुरोधहरूलाई प्रक्रिया अघि बढाउन र यसलाई सही क्रममा प्राप्त गरिएको छ भनी निश्चित पार्न मात्र अनिवार्य हुन्छ । मागहरू उपलब्धता र उपयुक्त पत्राचार जानकारीको आधारमा प्रक्रिया अघि बढाइन्छ । केही मामिलाहरूमा, मागहरू लागत, कानूनी निषेदहरू, अन्तर्राष्ट्रिय विवादहरू, भन्सार शुल्क कानून र अरू कारकतत्वहरूको कारणले खास प्रयोजनहरूको निम्ति परिपूर्ण हुन सक्दैन । यी कारकतत्वहरू सूचनाविना नै परिवर्तन हुन सक्छन् ।

कपिराइट
यो वेबसाइटले रेमा साहित्य वितरकहरूद्वारा स्वामित्वमा लिइएका वा यसलाई इजाजतपत्र दिइएको सामग्रीलाई समाविष्ट गर्दछ । यो सामग्रीले लोगस, पाठ्यक्रमहरू, र प्रशंसा पत्रहरू लगायत, ढाँचा, नक्सा, हेराइ, आकृति र ग्राफिक्सहरूलाई समाविष्ट गर्दछ, तर यी कुराहरूतर्फ पावन्दी छैन । पुनरुत्पादन निष्पक्ष प्रयोग बन्दोबस्तहरू अनुसारबाहेक, सबै साधनहरूद्वारा प्रतिबन्दहरू गरिन्छ । यो वेबसाइटको अनाधिकृत प्रगोगले विनाशहरूको निम्ति दाबी गर्ने कारण हुन र/वा आपराधिक उलङ्घन हुन सक्नेछन् ।

दायित्व
यो वेबसाइटमा भएका कुनै पनि जानकारी वा सामग्रीहरूको तपाईंको प्रयोग सम्पूर्ण रूपमा तपाईंको आफ्नै जोखिममा हुन्छ, जसको निम्ति रेमा साहित्य वितरकहरू वा यसका प्रतिनिधिहरू जवाफदेही हुनेछैन । यो वेबसाइटमार्फत उपलब्ध कुनै उत्पादनहरू, सेवाहरू वा जानकारी तपाईंका खास मागहरू पूर्ति गर्छन् भनी सुनिश्चित पाउनु तपाईंको आफ्नै उत्तरदायित्व हुनेछ । समय–समयदेखि यो वेबसाइटले अरू वेबसाइटहरूसँगका लिङ्कहरूलाई पनि समाविष्ट गर्न सक्नेछ । यी लिङ्कहरू अझ बढी जानकारी प्रदान गर्न तपाईंको सुविधाको निम्ति प्रदान गरिन्छन् । हामीसित लिङ्क गरिएका वेबसाइट(हरू) को विषयवस्तुको निम्ति कुनै उत्तरदायित्व छैन । यो वेबसाइटको तपाईंको प्रयोग र वेबसाइटको यस्तो प्रयोगको कारणले उत्पन्न कुनै पनि विवाद वासिङ्टन स्टेट र संयुक्त राज्य अमेरिकाका कानूनहरू अधिनस्थ हुन्छन् ।