हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

निःशुल्क ख्रीष्टियान पुस्तकहरू

यी निःशुल्क पुस्तकहरू गहिरो, सरल, व्यवहारिक र जीवन–परिवर्तनमुलक छन् । हाम्रो निःशुल्क ख्रीष्टियान ऋृङ्खलामा सबै पुस्तकहरू पढ्नुहोस् र परमेश्वरको आफ्नो खोजमा ज्यादा सहायता प्राप्त गर्नुहोस् ।

इबुक वा मुद्रित पुस्तक प्रारूपमा उपलब्ध

हाम्रा पुस्तकहरू

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक

तपाईंको जग कति पक्का छ ?

यो पुस्तकले तपाईंलाई मानिसको निम्ति परमेश्वरको योजनालाई जान्न सहायता गर्नेछ । यसले तपाईंलाई प्रचुर र अर्थपूर्ण ख्रीष्टियान जीवनको निम्ति ठोस आधार हासिल गर्न सहायता गर्दै, दुवै नयाँ अनुभवी ख्रीष्टियानहरूको निम्ति अत्यावश्यक चार मुख्य अनुभवहरूलाई खुल्ला पार्दछ ।

अझ बढी थाह गर्नुहोस्

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई

म कसरी परमेश्वरसितको मेरो सम्बन्धलाई गहिरो पार्न सक्छु ?

प्रत्येक बिहान प्रभुसित एक्लै समय बिताउनुले परमेश्वरसितको हाम्रो सम्बन्ध मीठो र व्यक्तिगत हुने तुल्याउँदछ । यो समयले हामीलाई हाम्रो ख्रीष्टियान जीवनमा प्रगतिमय र गतिशील तरिकामा हाम्रो ख्रीष्टियान जीवनमा बढ्ने तुल्याउनेछ । यो पुस्तकलाई पढेर प्रभुसित यी समय पाउनु कति सरल छ भनी पत्ता लगाउनुहोस् ।

अझ बढी थाह गर्नुहोस्

सर्व–सम्मिलित ख्रीष्ट

सर्व–सम्मिलित ख्रीष्ट

के तपाईंले ख्रीष्टका असीमित अनुभवलाई खोजी गर्नुहुन्छ ?

हामीले पहिला हामी यो “सर्व–सम्मिलित” ख्रीष्टको अनुभवभित्र प्रवेश गर्न सक्नुअघि ख्रीष्ट कति असीमित हुनुहुन्छ भनी देख्नैपर्छ । यो पुस्तकले तपाईंलाई देख्न र प्रवेश गर्नलाई सहायता गर्नेछ । व्यवस्था विवरणको यो व्याख्यामा, कसरी कनानको असल भूमि ख्रीष्ट उहाँका विश्वासीहरूका लागि को हुनुहुन्छ भन्ने बारेको एउटा तस्वीर हो भनी देख्छौं ।

अझ बढी थाह गर्नुहोस्

परमेश्वरको कार्यप्रणाली

परमेश्वरको कार्यप्रणाली

किन परमेश्वरको अनन्त उद्देश्यले मसित उद्देश्य राख्दछ ?

सम्पूर्ण बाइबलले परमेश्वरको अनन्त उद्देश्य र कसरी उहाँले यसलाई परिपूर्ण गर्नुहुन्छ भनी व्याख्या गर्दछ । एउटा उदेकलाग्दो तथ्य यो हो कि परमेश्वरले उहाँ स्वयम्द्वारा यो योजना परिपूर्ण गर्न चाहनुहुन्छ । उहाँले मानिसलाई समावेश गर्ने निर्णय गर्नुभयो । ख्रीष्टमा भएका विश्वासीहरूझैं हामी सबै परमेश्वरको योजनाको भाग हौं । त्यसैले, कसरी तपाईं यो योजनामा सहभागी हुन सक्नुहुन्छ ? किन हामी उहाँको उद्देश्यमा मुख्य बिन्दु हौं भनी देख्नलाई यो पुस्तक पढ्नुहोस् ।

अझ बढी थाह गर्नुहोस्

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन

केवल सही र गलतद्वारा जिउनुबाहेक अझ बढी केही छ ?

समाजले हामीलाई सही र गलतको सिद्धान्तद्वारा हामी स्वयम्लाई आचरण गर्न सिकाउँछ, तर यसको बारेमा बाइबलले के भन्दछ ? बाइबलले हामीलाई हामी जिउन सक्ने उच्च सिद्धान्तः जीवनको सिद्धान्त देखाउदछ । परमेश्वरले हामीले परमेश्वरको अनन्त योजनाको परिपूर्ण गराइको निम्ति यो सिद्धान्तद्वारा जिएको चाहनुहुन्छ ।

अझ बढी थाह गर्नुहोस्

जीवनको ज्ञान

जीवनको ज्ञान

परमेश्वरमा जारी राखिएको बढाइको निम्ति सारगत कुराहरू थाह गर्नुहोस्

जीवनमा बढ्नको निम्ति, हामीले जीवन के हो, यो कहाँबाट आउँछ र यो जीवनलाई कसरी पाउने भनी जान्नैपर्छ । जवाफहरू बानिबेहोराको सुधार, सिर्फ ज्ञानको वृद्धि, वा वरदानहरू या शक्तिमा निर्भर हुँदैन । जीवनमा हुने बढाइको निम्ति बुझाइ र अगुवाइ हासिल गर्नुहोस् ।

अझ बढी थाह गर्नुहोस्

महिमामय मण्डली

महिमामय मण्डली

के परमेश्वरले मण्डलीलाई हामीले गरेभैंm भन्दा भिन्न तरिकाले हेर्नुहुन्छ ?

जब हामीले “मण्डली” शब्द सुन्छौं हामीले हाम्रो सोच मानव धारणाहरूले परिपूर्ण छ भनी महसुस नगरौंला । यो पुस्तकले तपाईंलाई कसरी परमेश्वरले मण्डलीलाई हेर्नुहुन्छ भनी देखाउने कामद्वारा तपाईंका सोचहरूलाई नवीकरण गर्नुहुनेछ । बाइबलले हामीलाई मण्डलीसम्बन्धी परमेश्वरको परिपेक्ष हामीलाई देखाउने चार अद्भूत बुझाइलाई सीमित नगर्नुहोस् । हामी तपाईंलाई मण्डलीलाई महिमामय तरिकामा हेर्नलाई आमन्त्रित गर्छौं ।

अझ बढी थाह गर्नुहोस्

लेकखहरू बारे

हाम्रा वितरित पुस्तकहरूका लेखकहरू वाचमेन नी र विटनेस ली हुन् । यहाँ वाचमेन नी र विटनेस लीका सेवकाइबारे अझ बढी पढ्नुहोस् ।


अरूहरूसित शेयर गर्नुहोस्