हाम्रो पुस्तकहरूमा तपाईले चासो लिनु भएकोमा धन्यवाद। कोरोना भाइरसको (COVID-१९) महामारीको कारण, हामीसँग यस समयमा डाउनलोडका लागि मात्र ईबुकहरू उपलब्ध छन्, किनकि हामीले पत्रचार पुस्तकहरू निलम्बन गर्नुपर्‍यो। यदि तपाईं eBooks डाउनलोड गर्नुहुन्छ तर अझै मुद्रित पुस्तकहरू प्राप्त गर्न चाहानुहुन्छ भने, जब हामीले फेरी मेल गर्छौं, वा यदि तपाईं प्रिन्ट गरिएको पुस्तकहरू उपलब्ध नभएसम्म अर्डर गर्न पर्खनुभयो भने, कृपया केही महिनामा हाम्रो वेबसाइटमा फेरि जाँच गर्नुहोस्।

सर्व–सम्मिलित ख्रीष्ट

विटनेस लीद्वाराको

समूह दुई, दोस्रो पुस्तक, २०४ पृष्ठहरू

निःशुल्क ख्रीष्टियान पुस्तक - सर्व–सम्मिलित ख्रीष्ट निःशुल्क ख्रीष्टियान पुस्तक - सर्व–सम्मिलित ख्रीष्ट

विटनेस लीले व्यवस्था विवरणको पुस्तकमा चित्रण गरिएको असल भूमि ख्रीष्टको पूर्ण प्ररूप र तस्वीर हो भनी प्रकाश पार्दछ । जसरी भूमि खोज्न नसकिने प्रचुरताहरूले भरिपूर्ण छ, त्यसरी नै ख्रीष्ट हाम्रो लागि हुनुहुन्छ । यो पुस्तकले परमेश्वरका खोजीकर्ताहरूलाई परमेश्वरको अनन्त उद्देश्यको पूर्णताको निम्ति हामीलाई हरेक कुरा हुनुहुने ख्रीष्टको दैनिक अनुभवभित्र प्रवेश गर्न उत्साहित पार्दछ ।

  • के तपाईंले सम्पूर्ण प्रचुर ख्रीष्ट तपाईंद्वारा अनुभव गरिन सकिन्छ भनी महसुस गर्नुहुन्छ ?
  • कसरी ख्रीष्टका प्रचुरताहरू इस्राएलका सन्तानहरूद्वारा उत्तराधिकार गरिएको भूमिद्वारा प्ररूपित गरिन्छ भन्नेबारेको तस्वीर हेर्नुहोस् ।
  • आज यो प्रचुर ख्रीष्टलाई हाम्रो लागि हरेक कुराझैं अनुभव गर्नुहोस् ।
  • के तपाईंले निम्न ? अपर्याप्त ? तिर्खाउने ? कमजोर ? भोको ? दरिद्र ? अनुभूति गरिरहनुभएको छ ? कसरी ख्रीष्टले तपार्इंको खाँचो पूर्ति गर्न सक्नुहुन्छ भनी हेर्नुहोस् ।

पछाडीको आवरण

“पुरानो करारभरि भेट्टाइएका सबै प्ररूपहरू र तस्वीरहरूले हाम्रा मुक्तिदाता येशू ख्रीष्टको आश्चर्यजनक दृष्टिकोण प्रस्तुत गर्दछन् । सबभन्दा महत्वपूर्ण तैपनि बेवास्ता गरिएका प्ररूपहरूमध्ये एउटाचाहिँ असल भूमि हो । सर्व–सम्मिलित ख्रीष्टमा विटनेस लीले व्यवस्था विवरणको पुस्तकका खण्डहरूलाई व्याख्या गर्छन्, जसले इस्राएलका सन्तानहरूद्वारा उत्तराधिकार गरिएको भूमि हाम्रो नयाँ करारको उत्तराधिकार हुनुहुने ख्रीष्टको पूर्ण प्ररूप हो भनी देखाउँदछ । उनले असल भूमिका केही खोज्न नसकिने प्रचुरताहरूको विस्तृत अध्ययन प्रस्तुत गर्दछ । प्रत्येक प्ररूपलाई विश्वासीहरूझैं हाम्रो अनुभवको लागि व्याख्या गरिन्छ र लागू गरिन्छ । शुरूदेखि अन्तसम्मै सर्व–सम्मिलित ख्रीष्टले परमेश्वरका खोजीकर्ताहरूलाई परमेश्वरको अनन्त उद्देश्यको परिपूर्णताको निम्ति असल भूमि हुनुहुने ख्रीष्टलाई दिनहुँ अनुभव गर्न र रुचाउनलाई प्रोत्साहित गर्दछ ।”

विषयसूचि

  1. सर्व–सम्मिलित ख्रीष्ट—परिचय
  2. भूमिको उत्तमता—यसको फराकिलोपन
  3. भूमिको उत्तमता—यसको श्रेष्ठता
  4. भूमिको उत्तमता—यसका खोज्न नसकिने प्रचुरताहरू I. पानी
  5. भूमिको उत्तमता—यसका खोज्न नसकिने प्रचुरताहरू II. खाना
  6. भूमिको उत्तमता—यसका खोज्न नसकिने प्रचुरताहरू II. खाना (जारी राखिएको)
  7. भूमिको उत्तमता—यसका खोज्न नसकिने प्रचुरताहरू III. खनिज पदार्थहरू
  8. भूमिको उत्तमता—यसका खोज्न नसकिने प्रचुरताहरू III. खनिज पदार्थहरू (जारी राखिएको)
  9. भूमिलाई कसरी स्वामित्वमा लिने I. थुमा, मन्ना, सन्दुक, र पवित्र–पालद्वारा
  10. भूमिलाई कसरी स्वामित्वमा लिने II. भेटीहरू र पूजाहारीगिरीद्वारा
  11. भूमिलाई कसरी स्वामित्वमा लिने III. शासन गर्ने सिद्धान्तहरूद्वारा
  12. भूमिलाई कसरी स्वामित्वमा लिने IV. सेनाको गठनद्वारा
  13. भूमिलाई कसरी स्वामित्वमा लिने V. प्रतिकारी कारकतत्वहरू
  14. असल भूमिमा प्रवेश गर्नु
  15. असल भूमिमा हुने जीवन
  16. भूमिको परिणाम—मन्दिर र शहर


अरूहरूसित शेयर गर्नुहोस्